डोल्पा जिल्लाभर नयाँ वर्षको सुरूवातसँगै नयाँ शैक्षिकसत्र र पाठ्यक्रम लागू हुने भएको छ । ...
थापा कान्तिपुर टेलिभिजन डोल्पा संवाददाता हुन् ।
डोल्पा जिल्लाभर नयाँ वर्षको सुरूवातसँगै नयाँ शैक्षिकसत्र र पाठ्यक्रम लागू हुने भएको छ । ...
जिल्लाको मुड्केचुला गाउँपालिका-३ काङ्ग्रे खोला क्षेत्रमा बोलेरो जिप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ।...
जिल्लामा गएरातिदेखि अविरल वर्षा र त्यसपछि सुरू भएको भीषण हिमपातले जनजीवन पूर्ण रूपमा प्रभावित भएको छ। ...
आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचन-२०८२ का लागि डोल्पामा मुख्य निर्वाचन अधिकृतकाे कार्यलय स्थापना गरिएको छ । ...
डोल्पामा ट्र्याक्टर दुर्घटना हुँदा चालक घाइते भएका छन्।...
कर्णाली प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य फोक्सुण्डो तालको पदमार्ग फोहोर व्यवस्थापन अभावका कारण संकटमा परेपछि पर्यटक गाइड सुवर्णकुमार डाँगीको अगुवाइमा सरसफाइ थालिएको छ ।...
६६ वर्ष पुग्दासम्म पनि नागरिकता नबन्दा महिलाले समस्या भोग्दै आउनुभएको थियो ।...
डोल्पामा एक हजार सात जना नयाँ मतदाता थपिएका छन्। ...
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद पोखरेलसहित ८ जना र दिव्या निर्माण सेवा प्रालिविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।...