नयाँ वर्षको सुरूवातसंगै नयाँ शैक्षिकसत्र तथा पाठ्यक्रम लागू हुँदै

चैत्र १७, २०८२ |सरोज थापा
नयाँ वर्षको सुरूवातसंगै नयाँ शैक्षिकसत्र तथा पाठ्यक्रम लागू हुँदै

डोल्पा । डोल्पा जिल्लाभर नयाँ वर्षको सुरूवातसँगै नयाँ शैक्षिकसत्र र पाठ्यक्रम लागू हुने भएको छ । 

लामो समयदेखि डोल्पा जिल्लामा पठ्यपुस्तक वितरण गर्दै आएको जागृति स्टेशनरीका आनुसार डोल्पा जिल्लामा जनक शिक्षा समाग्रीले यो वर्षको मसान्तसम्म पाठ्यपुस्तक पुग्ने गरी पठाउन लागेको छ । नयाँ वर्षको सुरूवात र वैशाख महिनाको सुरूसँगै नयाँ शैक्षिकसत्र लागू हुने जानकारी गराइएको छ ।

जिल्लाभर पाठ्यक्रम पुगेपछि वैशाखको दोस्राे हओताकू सुरूवातसँगै पाठ्यपुस्तक वितरण हुने जनाइएको छ । पाठ्यापुस्तक ल्याउनका लागि डोल्पाका एजेन्सीहरू नेपालगञ्ज पुगेको जनाइएको छ ।


Image

सरोज थापा

थापा कान्तिपुर टेलिभिजन डोल्पा संवाददाता हुन् ।