ऋषिकान्त पौडेल

ऋषिकान्त पौडेल

पौडेल कान्तिपुर टीभीका कास्की संवाददाता हुन् ।

नयाँ स्टक आवश्यकता हो वा होइन भनेर अहिलेसम्म सरकारले कुनै अध्ययन गरेको छैन । हतारमा भन्दा अध्ययनका आधारमा लाइसेन्स वितरण गरे मात्र आवश्यकता र औचित्य पुष्टि हुनसक्छ ।...

नयाँ स्टक एक्सचेन्ज खोल्न मन्त्रालयमा पठाइएको पत्र बोर्डलाई नै फिर्ता

पोखराको मध्यभाग भएर बग्ने फिर्के खोला अतिक्रमण गरेर बनेका संरचना हटाउन पोखरा महानगरले जारी गरेको ३५ दिने सूचनालाई अदालतले अंकुश लगाइदिएको छ ।...

फिर्के खोला अतिक्रमण गरेर बनेका संरचना नहटाउन अदालतको आदेश

जाजरकोट र पश्चिम रुकुमका भूकम्पपीडितका लागि चीन सरकारले पठाएको राहत सामग्री पोखरा हुँदै प्रभावित जिल्लामा लगिने भएको छ ।...

चीनबाट आएका राहत सामग्री भूकम्प प्रभावित क्षेत्रमा लगिँदै

पोखराका तालहरूमा मोती उत्पादनको सम्भावनाबारे गरिएको परीक्षण सफल देखिएको छ । बेगनास तालस्थित मत्स्य अनुसन्धान केन्द्रले गरेको ६ वर्ष लामो अनुसन्धानबाट त्यहाँका तालमा सिपी खेती गरेर ...

पोखराका तालमा मोती उत्पादन, पोखरी तथा जलाशयमा सिपी पाल्न सकिने

पोखराको लेकसाइडस्थित एक होटेलबाट हामफालेका एक चिनियाँको मृत्यु भएको छ । ४१ वर्षीय सन को उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।...

होटेलको तेस्रो तलाबाट हामफालेका एक चिनियाँको मृत्यु

सन् २०१७ मा अन्तर्राष्ट्रिय फुटसलमा डेब्यु गरेको नेपालले त्यसयता एसिया कपका दुई वटा छनोटबाहेक अन्य अन्तर्राष्ट्रिय खेल खेलेको छैन ।...

एसियन कप खेल्न मंगोलिया जाँदै नेपाली फुटसल टोली

पोखरास्थित मणिपाल शिक्षण अस्पतालका चिकित्सक र मृतकका आफन्तबीच ६ बुँदे सहमति भएसँगै चार दिनदेखिको विवाद टुङ्‍गिएको छ । ...

६ बुँदे सहमतिसँगै टुङ्‍गियो मणिपाल अस्पतालको विवाद

गण्डकी प्रदेशमा आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकसहित २ विधेयक प्रदेश सभासमक्ष आज टेबुल गरिएको छ ।...

आमसञ्चारसम्बन्धीसहित दुई विधेयक गण्डकी प्रदेश सभामा टेबुल