जे पाण्डे

जे पाण्डे

पाण्डे कान्तिपुर टेलिभिजनका बाँके संवाददाता हुन् ।

सत्यनिरूपण तथा मेलमिलाप आयोगमा पदाधिकारी मनोनयनमा भएको ढिलाइले सशस्त्र विद्रोहका बेला राज्यपक्ष र विद्रोही पक्षबाट मारिएका, बेपत्ता पारिएका र अंगभङ्ग भएका व्यक्तिका परिवारका सदस्य ...

संक्रमणकालीन न्याय सम्बन्धी आयोगमा पदाधिकारी नियुक्तिमा भएको ढिलाइले द्वन्द्वपीडित थप निराश

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएदेखि नै सरकार ढल्ने र नढल्ने विषयमा स्वयं प्रधानमन्त्री ओली र विपक्षी दलका नेता पुष्पकमल दाहालबीच जुहारी नै चलिरहेको छ ।...

सरकारको आयुबारे सत्ता पक्ष र विपक्षीबीच जुहारी

दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर सहित पश्चिम तराईका थारू बस्तीमा माघी पर्वको रौनक सुरू भइसकेको छ । तर विपन्न वर्गका मुक्त कमैयाको बस्ती र घर आँगन भने सुनसान देखिन्छन् ।...

मुक्त कमैयालाई माघी मनाउन पनि पीर

नेपालगन्जमा साइकलयात्रीको संख्या बढ्दै गएको छ । नियमितरूपमा हुने साइकल दौडमा सहभागी हुनेहरूमा साना बालबालिकादेखि पाको उमेरका सोखिन यात्रीहरू पनि थपिँदै गएका छन् ।...

बालबालिकादेखि पाकासम्म, नेपालगन्जमा बढ्दैछन् साइकल कुदाउनेहरू

सीमा सुरक्षार्थ तैनाथ सशस्त्र प्रहरी बल -एपीएफले नेपालगञ्ज सीमा क्षेत्रमा सुरक्षा दिनुको साटो उल्टो अंगभङ्ग नै हुने गरि सर्वसाधारणलाई कुटपिट गरेको गुनासो बढेको छ ।...

सीमा क्षेत्रमा सर्वसाधारणमाथि सुरक्षा बलको ज्यादती

पश्चिम तराईको बाँके र बर्दियाका राष्ट्रिय निकुञ्जका जंगल, कर्णाली र बबई नदी तटसँगै ठूला तलाउहरू आगन्तुक तथा दुर्लभ पन्छी विचरण गर्ने प्राकृतिक वासस्थान हुन् ।...

छाड्न थाले पन्छीहरूले वासस्थान

राष्ट्रिय गौरवको रानी-जमरा कुलरिया सिँचाइ आयोजनाको तेस्रो चरणको निर्माणका लागि विश्व बैंकसँग ऋण लिने सरकारको तयारी छ ।...

रानी-जमरा कुलरिया सिँचाइ आयोजना : बाढी जोखिमबारे बेवास्ता, ऋण थप्ने तयारी