कुलिङ अफ पिरियड विवादले सत्ता गठबन्धनमा तिक्तता, एमालेले संशोधन फिर्ता नलिए दरार आउन सक्ने कांग्रेसको चेतावनी
श्रावण ६, २०८२ •संघीय निजामती सेवा विधेयकबाट कर्मचारीको कुलिङ अफ पिरियड हटाउन एमालेले राष्ट्रिय सभामा संशोधन दर्ता गरेपछि सत्ता गठबन्धनभित्र तिक्तता सुरु भएको छ । ...