खुम्बु क्षेत्रमा चालु हिउँद यामको पहिलो हिमपात भएको छ । खुम्बुमा गएरातिदेखि हिमपात सुरु भएको हो । ...
निरौला कान्तिपुर टेलिभिजनका सोलुखुम्बु संवाददाता हुन् ।
खुम्बु क्षेत्रमा चालु हिउँद यामको पहिलो हिमपात भएको छ । खुम्बुमा गएरातिदेखि हिमपात सुरु भएको हो । ...
खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर २ लुक्ला नजिकको सुर्के गाउँसम्म सडक पहुँच पुगेको छ ।...
हिउँदमा गएको सुक्खा पहिरोले सोलुदूधकुण्ड नगरपालिका-११ तिङ्लाको एउटा बस्ती नै जोखिममा परेको छ ।...
मौसम खुलेसँगै एक सातापछि लुक्ला विमानस्थलमा उडान भएको छ । उडान सुचारु भएपछि आज एकै दिन ११ सय ५५ पर्यटक भित्रिएका छन् ।...
मौसम खराबीका कारण लुक्लामा हावाई जहाज चल्न नसके पछि वैकल्पिक स्थल मार्गको प्रयोगमार्फत विदेशी पर्यटक खुम्बु जान थालेसँगै स्थानीय तहले गाडी भाडा निर्धारण गरेको छ । ...
लगातार मौसम प्रतिकूल हुँदा पाँच दिनदेखि पर्यटकीय विमानस्थल लुक्लामा हवाई उडान हुन नसकेकाले सगरमाथा क्षेत्रमा आउने पर्यटकको संख्यामा गिरावट आएको छ ।...
रामेछापको मन्थलीमा अड्किएका पर्यटकलाई नेपाली सेनाको जहाज मार्फत लुक्ला ल्याइने भएको छ । ...
शरद ऋतुको मध्य सिजनमा मौसम बिग्रिएपछि खुम्बु क्षेत्रमा पर्यटक भित्रिन सकेका छैनन् ।...
सोलुखोलाको पानीबाट उत्पादित ८६ मेगावाट क्षमताको सोलुदूधकोशी जलविद्युत आयोजनाको उत्पादन बन्द भएको छ ।...
हिमताल फुटेर आएको बाढीबाट प्रभावित खुम्बु पासाङल्हामु गाउँपालिका–५, थामेका पीडितलाई प्रतिघर ६५ हजार रुपैयाँ र तीन थान त्रिपाल राहत स्वरुपवितरण गरिएको छ । ...