कस्तो छ दशौं राष्ट्रिय खेलकुदको ब्याडमिन्टनका खेल हुने कभर्ड हल ?

आश्विन २२, २०८३ |विनयज्योति सापकोटा
कस्तो छ दशौं राष्ट्रिय खेलकुदको ब्याडमिन्टनका खेल हुने कभर्ड हल ?

सुर्खेत । कर्णाली प्रदेशभर ब्याडमिन्टनका लागि बनाइएको कभर्डहल एउटा मात्रै छ। सुर्खेतस्थित प्रादेशिक र‌ंगशालाको गेटैमा रहेको यो कभर्डहल एक दशकअघि जिल्ला संघले निर्माण गरेको हो। र, यही कभर्डहलमा दसौँ राष्ट्रिय खेलकुदका ब्याडमिन्टनका प्रतियोगिता हुनेछन्। यो कर्भडहल कस्तो छ अनि ब्याडमिन्टनमा कर्णालीको अपेक्षा के छ त ?


Image

विनयज्योति सापकोटा

सापकोटा कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन् ।