सोलुखुम्बु । हिमालै हिमालको जिल्लाको पहिचान बनाएको सोलुखुम्बु पछिल्लो समय स्याउ उत्पादनका कारण पनि प्रख्यात बन्दै गएको छ । पत्तालेबजारमा केही वर्षअघिदेखि सुरु गरेको एभरेस्ट एग्रो र्फममा यो वर्ष मात्रै ५० टन स्याउ उत्पादन भएको छ । यो सिजनमा मात्रै यो फर्मले १ करोड रुपैयाँभन्दा धेरैको स्याउ बिक्री गर्न सफल भएको छ ।
भानुभक्त निरौलाको यो स्थलगत रिपोर्ट