क्रिकेटको सान : ड्रोनबाट हेरौं

चैत्र २, २०७९ |कान्तिपुर टीभी संवाददाता
क्रिकेटको सान : ड्रोनबाट हेरौं

काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको जग्गामा अवस्थित छ त्रिवि क्रिकेट मैदान । यही घरेलु मैदानले नेपाललाई आईसीसी विश्वकप लिग टूमा सफलता दिलाएको छ । काठमाडौं उपत्यकाको अग्लो भागमा रहेको यो क्रिकेट मैदानमा आज क्रिकेटप्रेमीहरु खुसीले गदगद देखिए ।

नेपाल र यूएईबीच रोचक प्रतिस्पर्धा चलिरहेका बेला कान्तिपुरले प्रत्यक्ष प्रशारणका साथ ड्रोनबाट रोमाञ्चक भिडियो खिचेको छ । सिंगै कीर्तिपुर डाँडो र मैदानको पूरै भाग देख्न सकिने गरी खिचिएका दृश्यहरुमा करिब २५ हजार दर्शकहरु देख्न सकिन्छ ।

थप...

नेपाली खेलाडीको क्षमता अद्भूत छ : प्रशिक्षक मोन्टी देशाई
आरिफ र गुल्सनको ब्याटिङको सहयोगमा नेपालले सुखद् नतिजा निकाल्यो : कप्तान पौडेल
ग्लोबल छनोटसम्म नेपालको यात्रा : ५ प्रशिक्षक र ४ कप्तान परिवर्तन, ‘क्लिन स्विप’सँगै ऐतिहासिक सफलता
विश्व क्रिकेट लिग टुमा नेपाली क्रिकेट टोलीको कमब्याक (भिडियो रिपोर्ट)
नेपाललाई ऐतिहासिक सफलता : यूएईलाई ९ रनले पराजित गरेसँगै विश्वकप छनोटमा स्थान सुरक्षित
नेपालको ऐतिहासिक जितमा यस्तो देखियो कीर्तिपुर क्रिकेट मैदान (फोटो फिचर)


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.