क्रिकेटको सान : ड्रोनबाट हेरौं

चैत्र २, २०७९ |कान्तिपुर टीभी संवाददाता
क्रिकेटको सान : ड्रोनबाट हेरौं

काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको जग्गामा अवस्थित छ त्रिवि क्रिकेट मैदान । यही घरेलु मैदानले नेपाललाई आईसीसी विश्वकप लिग टूमा सफलता दिलाएको छ । काठमाडौं उपत्यकाको अग्लो भागमा रहेको यो क्रिकेट मैदानमा आज क्रिकेटप्रेमीहरु खुसीले गदगद देखिए ।

नेपाल र यूएईबीच रोचक प्रतिस्पर्धा चलिरहेका बेला कान्तिपुरले प्रत्यक्ष प्रशारणका साथ ड्रोनबाट रोमाञ्चक भिडियो खिचेको छ । सिंगै कीर्तिपुर डाँडो र मैदानको पूरै भाग देख्न सकिने गरी खिचिएका दृश्यहरुमा करिब २५ हजार दर्शकहरु देख्न सकिन्छ ।

थप...

नेपाली खेलाडीको क्षमता अद्भूत छ : प्रशिक्षक मोन्टी देशाई
आरिफ र गुल्सनको ब्याटिङको सहयोगमा नेपालले सुखद् नतिजा निकाल्यो : कप्तान पौडेल
ग्लोबल छनोटसम्म नेपालको यात्रा : ५ प्रशिक्षक र ४ कप्तान परिवर्तन, ‘क्लिन स्विप’सँगै ऐतिहासिक सफलता
विश्व क्रिकेट लिग टुमा नेपाली क्रिकेट टोलीको कमब्याक (भिडियो रिपोर्ट)
नेपाललाई ऐतिहासिक सफलता : यूएईलाई ९ रनले पराजित गरेसँगै विश्वकप छनोटमा स्थान सुरक्षित
नेपालको ऐतिहासिक जितमा यस्तो देखियो कीर्तिपुर क्रिकेट मैदान (फोटो फिचर)