Pradesh Bishesh | प्रदेश विशेष, ६ भदौ २०८२

भाद्र ६, २०८२ |कान्तिपुर टीभी संवाददाता
Pradesh Bishesh | प्रदेश विशेष, ६ भदौ २०८२

प्रदेश विशेषमा आज,

* अरनिको राजमार्गको कोदारी खण्ड २० दिनपछि खुल्यो / फेरि अवरोध नभए २ दिनमा पाँच सय कन्टेनर नेपाल आउने ।

* सल्यानमा कुखुरापालनलाई मुख्य व्यवसाय बनाउनेहरू बढ्दै / १ सय ३४ वटा व्यावसायिक फार्म दर्ता

* बुटवलको मुख्य बजारकै ३ किलोमिटर सडक ९ वर्षदेखि अलपत्र / ३३ करोड बजेट सकिँदा ५० प्रतिशत काम ।

* साना सिँचाइ आयोजनामार्फत धनकुटामा ३ हजार ४ सय ३३ हेक्टरमा सिँचाइ थपियो / आठ हजार घरधुरी लाभान्वित ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.