काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले बजेट कार्यान्वयन कार्ययोजना असार मसान्तभित्रै तर्जुमा गरिने जनाएका छन् । सम्बन्धित कार्यालयले साउन मसान्तसम्म कार्यविधि तयार गरी लागु गर्नुपर्ने बजेटमा समेटिएको छ ।
प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा आव ०८०/८१ को बजेट प्रस्तुत गर्दै उनले यस्तो जनाएका हुन् । उनले खरिद योजना स्वीकृत भएका आयोजनाको मात्र ठेक्का लगाइने जानकारी दिए ।
थप...
स्रोत-साधन छर्ने प्रवृत्तिमा रोक लगाइनेछ : अर्थमन्त्री
अर्थमन्त्रीको दाबी- बजेटले लगानीमैत्री वातावरण निर्माण गर्छ
अर्थमन्त्रीले भने- वैदेशिक सहायता अपेक्षाभन्दा कम, आयोजना कार्यान्वयन कमजोर हुँदा सहायता आएन
राजस्व संकलन ११ खर्ब ७९ अर्ब मात्रै हुने अनुमान