स्रोत-साधन छर्ने प्रवृत्तिमा रोक लगाइनेछ : अर्थमन्त्री

जेष्ठ १५, २०८० |कान्तिपुर टीभी संवाददाता
स्रोत-साधन छर्ने प्रवृत्तिमा रोक लगाइनेछ : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले स्रोत-साधन छर्ने प्रवृत्तिमा रोक लगाइने जनाएका छन् ।

प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा आव ०८०/८१ को बजेट प्रस्तुत गर्दै उनले यस्तो जनाएका हुन् । उनले रणनीतिक महत्त्वका प्रतिफल दिने आयोजनालाई प्राथमिकता दिइने पनि जनाएका छन् ।

उनले आगामी आर्थिक वर्षदेखि फागुन मसान्तभित्र विनियोजन विधेयक सिद्धान्त पेस गर्ने व्यवस्था मिलाइने पनि जनाए ।

थप...

अर्थमन्त्रीको दाबी- बजेटले लगानीमैत्री वातावरण निर्माण गर्छ
अर्थमन्त्रीले भने- वैदेशिक सहायता अपेक्षाभन्दा कम, आयोजना कार्यान्वयन कमजोर हुँदा सहायता आएन
राजस्व संकलन ११ खर्ब ७९ अर्ब मात्रै हुने अनुमान


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement