सिमलताल पहिरो अपडेट : १७ जनाको शव भेटियो [अन्तर्वार्ता]

श्रावण १, २०८१ |कान्तिपुर टीभी संवाददाता
सिमलताल पहिरो अपडेट : १७ जनाको शव भेटियो [अन्तर्वार्ता]

काठमाडौं । त्रिशूली नदीमा शुक्रबारदेखि हराइरहेका दुई बससँगै यात्रुको खोजी गर्न सुरक्षा निकायको गोताखोर टोलीले पानीभित्रका वस्तुको संकेत दिने उपकरण ‘सोनार क्यामेरा’ प्रयोग गरेको छ ।

उच्च क्षमताको ‘सोनार’ क्यामेराले तीन सय मिटर गहिराइसम्मको सूचना दिने बताइएको छ । दुईवटा बसमा ६५ यात्रु रहेकामा तीन जनाले पौडेर ज्यान जोगएका थिए । आजसम्मको खोजतलासमा १७ वटा शव भेटिएका छन् ।

प्रस्तुत छ- यसबारे कान्तिपुर टेलिभिजनका चितवन संवाददाता राजु चौधरीसँग गरिएको कुराकानी ।

विस्तृत भिडियोमा :


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement