चेपाङ समुदायले मनाए नुवागी पर्व

भाद्र २२, २०८१ |भीमलाल श्रेष्ठ
चेपाङ समुदायले मनाए नुवागी पर्व

गोरखा । सीमान्तकृत चेपाङ समुदायले आज नुवागी अर्थात छोनाम पर्व मनाएका छन् । 

गोरखा, धादिङ, चितवन, मकवानपुर, लमजुङ, तनहुँ जिल्लाबाट गोरखाको गण्डकी गाउँपालिकामा भेला भएर चेपाङ समुदायले आफ्नो समुदायको अधिकार माग गर्दै यो पर्व मनाएका हुन् ।

 नेपालमा चेपाङको जनसंख्या ८४ हजार ३ सय ६४ छ ।

विस्तृत भिडियोमा :


Image

भीमलाल श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टेलिभिजनका गोरखा संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement