कान्तिपुर समाचार, २२ भाद्र २०८१

भाद्र २२, २०८१ |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर समाचार, २२ भाद्र २०८१

आजका मुख्य समाचार

– सर्वोच्चको आदेशले बागमती, विष्णुमती र मनोहरा किनारका हजारौं घरबार जोखिममा/ काठमाडौं महानगरले कार्यान्वयन थालेपछि स्थानीयको आपत्ति / भ्याकेटमा जाने सरकारको तयारी ।

– सत्ता टिकाउनकै लागि मुख बन्द गरेर टाउको हल्लाउने काम नगर्ने प्रधानमन्त्री ओलीको भनाइ/ ईपीजी प्रतिवेदनकै आधारमा नेपाल-भारतबीचका समस्या समाधान गर्नुपर्नेमा जोड ।

– जंगली हात्तीको आतंकपछि वैकल्पिक खेतीतर्फ झापाको बाहुनडाँगीका किसान/ अर्घखाँचीमा जंगली जनावरको हैरानी/ संसद्सम्मै कुरा उठे पनि समस्या ज्यूँका त्यूँ ।

– पाकिस्तानी सेनाले पहिलो पटक स्वीकार गर्‍यो कार्गिल युद्धमा आफ्नो संलग्नता/ युद्धमा हजारौं सैनिकले देश र इस्लामका लागि बलिदान दिएको तर्क ।

– एन्फा महिला लिगअन्तर्गत आज भएको खेलमा एपीएफ क्लबको जित/ त्रिभुवन आर्मी क्लब २-१ ले पराजित/ भोलि दुई खेल हुने ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement