हिमाल आरोहणलाई व्यावसायीकरण गर्नु हुँदैन (पर्वतारोहण संघका महासचिव मोहन लम्सालसँगको वार्ता)

जेष्ठ १३, २०८१ |कान्तिपुर टीभी संवाददाता
हिमाल आरोहणलाई व्यावसायीकरण गर्नु हुँदैन (पर्वतारोहण संघका महासचिव मोहन लम्सालसँगको वार्ता)

वसन्त ऋतुको हिमाल आरोहण लगभग सकिएको छ । यो सिजनमा ३० हिमालको लागि एक हजार जनाले आरोहण अनुमति लिएका थिए । जसबाट ६८ करोड राजस्व संकलन भएको छ ।

यो सिजनमा ४१९ जनाले सगरमाथा आरोहणको अनुमति लिएका थिए । जसमा गाइड र भरिया गरी ५७० जनाले आरोहण सम्पन्न गरिसकेका छन् । यो सिजनमा पाँच जनाको मृत्यु भएको छ भने ३ जना अझै हराइरहेका छन् ।

हिमाल आरोहणलाई थप व्यवस्थित कसरी बनाउन सकिन्छ ? हिमाल बढ्दो प्रदूषण न्यूनीकरणका लागि कस्ता प्रयासहरु भएका छन् ? प्रस्तुत छ- यिनै विषयमा कान्तिपुर टेलिभिजनले नेपाल पर्वतारोहण संघका महासचिव मोहन लम्सालसँग गरेको कुराकानी ।

विस्तृत भिडियोमा :

यो पनि...

जलवायु परिवर्तनको असर : हिमालमा हिउँ पर्न छाड्यो


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.