वसन्त ऋतुको हिमाल आरोहण लगभग सकिएको छ । यो सिजनमा ३० हिमालको लागि एक हजार जनाले आरोहण अनुमति लिएका थिए । जसबाट ६८ करोड राजस्व संकलन भएको छ ।
यो सिजनमा ४१९ जनाले सगरमाथा आरोहणको अनुमति लिएका थिए । जसमा गाइड र भरिया गरी ५७० जनाले आरोहण सम्पन्न गरिसकेका छन् । यो सिजनमा पाँच जनाको मृत्यु भएको छ भने ३ जना अझै हराइरहेका छन् ।
हिमाल आरोहणलाई थप व्यवस्थित कसरी बनाउन सकिन्छ ? हिमाल बढ्दो प्रदूषण न्यूनीकरणका लागि कस्ता प्रयासहरु भएका छन् ? प्रस्तुत छ- यिनै विषयमा कान्तिपुर टेलिभिजनले नेपाल पर्वतारोहण संघका महासचिव मोहन लम्सालसँग गरेको कुराकानी ।
विस्तृत भिडियोमा :
यो पनि...