कांग्रेसलाई आफ्नै एजेन्डा जोगाउन कठिन हुँदै गएको हो ? (अन्तर्वार्ता)

चैत्र १८, २०८० |कान्तिपुर टीभी संवाददाता
कांग्रेसलाई आफ्नै एजेन्डा जोगाउन कठिन हुँदै गएको हो ? (अन्तर्वार्ता)

सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछाने दोषी रहेको दाबीसहित आक्रामक बन्दै आएको नेपाली कांग्रेस लचिलो बन्दै गएको छ ।

एकातिर गृहमन्त्रीको राजीनामा र संसदीय छानबिन समितिको माग गर्दै आएको कांग्रेस क्रमश: लचिलो बन्दै जानु, अर्कोतिर प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीचको निरन्तरको भेटघाटले केही प्रश्न उब्जिएका छन् ।

प्रस्तुत छ- यसै विषयमा कान्तिपुर टेलिभिजनले कांग्रेसका सांसद सञ्जय गौतम र नेता नैनसिंह महरसँग गरिएको कुराकानी ।

विस्तृत भिडियोमा :

यो पनि...

गृहमन्त्रीको राजीनामा माग्दै आएको कांग्रेस एकाएक लचिलो, एमाले भन्छ- गलिसक्यो


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.