यो वर्ष निर्माण भई प्रदर्शनमा आएका दुईवटा नेपाली चलचित्र ‘जारी’ र दिमाग खराबले राम्रो व्यापार गरे । त्यसबाहेक एक सातादेखि प्रदर्शनमा रहेको चलचित्र महाजात्राले पनि राम्रै बजार पाएको छ ।
तर यसबीचमा ५० वटा चलचित्र सार्वजनिक भए । यति धेरै चलचित्रमा जम्मा २/३ वटा चलचित्र मात्रै चले । स्टार कलाकारले भरिएका फिल्म हुन् वा नयाँ नयाँ प्रविधिमा बनेका फिल्म हुन्, विधा जुनसुकै होस्, पर्याप्त गृहकार्य र कथावाचनमा नवीनता नहुँदा अधिकांश फिल्मले लगानीसमेत उठाउन नसक्नुले नेपाली सिनेजगतको विडम्बना उजागर गरिरहेका छन् ।
नेपाली चलचित्रको आजको ट्रेन्ड, नेपाली चलचित्र कहिले र कसरी पुग्लान् ओटीटी च्यानलमा ? र नेपाली चलचित्र क्षेत्रका अन्य आयामका विषयमा रंगकर्मी, निर्देशक प्रवीण खतिवडासँग कान्तिपुर टेलिभिजनले गरेको कुराकानी ।
यो पनि...
एक्सन, रोमान्स, ड्रामा : कस्ता छन् नेपाली सिनेमा ?
विस्तृत भिडियोमा :