त्रिविका नयाँ उपकुलपतिलाई प्रश्न- कसरी सुध्रन्छ विश्वविद्यालय ?

फाल्गुन ११, २०८० |कान्तिपुर टीभी संवाददाता
त्रिविका नयाँ उपकुलपतिलाई प्रश्न- कसरी सुध्रन्छ विश्वविद्यालय ?

मुलुककै पहिलो त्रिभुवन विश्वविद्यालय राजनीतिक हस्तक्षेपले यतिखेर अस्तव्यस्त अवस्थामा छ । गुणस्तर खस्किएको छ भने शैक्षिक क्यालेन्डर कार्यान्वयन नहुँदा र समयानुकूल पाठ्यक्रम परिमार्जन नहुँदा विद्यार्थीहरु निरन्तर घटिरहेका छन् ।

विश्वविद्यालअन्तर्गतका कतिपय क्याम्पस बन्द हुने अवस्थामा छन् । यस्ता अनगिन्ति चुनौतीको सामना गरिरहेको विश्वविद्यालयको सुधार गर्न नवनियुक्त उपकुलपति केशरजंग बरालका कस्ता छन् योजना ? प्रस्तुत छ कान्तिपुर टेलिभिजनका संवाददाता नारायण किलम्बूले नवनियुक्त उपकुलपति केशरजंग बरालसँग गरिएको कुराकानी ।

विस्तृत भिडियोमा...

यो पनि...

विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप नगर्नू : नवनियुक्त उपकुलपति बराल


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.