फेरि मुख्यमन्त्री बन्न कार्कीको ‘सेफ ल्यान्डिङ’, थापाको विकल्प खोज्दै गठबन्धन
आश्विन २०, २०८० •संविधानको धारा १६८ को उपधारा ५ मा कुनै दलको स्पष्ट बहुमत नभएको अवस्था, दुई वा दुईभन्दा बढी दलको मिलिजुली सरकार र प्रदेशसभाको ठूलो दलको सरकारले विश्वासको मत नपाएको अवस्थामा सभाको बह...