प्रदेश विशेषमा आज ,
* कांग्रेसको आन्तरिक विवादले बागमती सरकार नेतृत्व परिवर्तनको संघारमा / लुम्बिनीमा खेलकूदमन्त्री नियुक्त ।
* अलैंचीले राम्रो मूल्य पाउँदा पनि भनेजति भएन आम्दानी / निर्यातमा ३ दशमलब २ प्रतिशतले कमी ।
* वीरगञ्ज र सिर्सिया भन्सार कार्यालय राजस्वको लक्ष्यप्राप्तिमा कमजोर / ८० प्रतिशत हाराहारीमा मात्र राजस्व संकलन ।
* सेवा प्रवाहमा सोलुखुम्बुका दुई पालिकाको नयाँ अभ्यास / काठमाडौंमै सेवा दिन सुरु ।