Pradesh Bishesh | प्रदेश विशेष, १० साउन २०८२

श्रावण १०, २०८२ |कान्तिपुर टीभी संवाददाता
Pradesh Bishesh | प्रदेश विशेष, १० साउन २०८२

प्रदेश विशेषमा आज,

* बागमती प्रदेश सरकार पुर्नगठनका लागि मुख्यमन्त्री लामा काठमाडौंमा छलफलमा व्यस्त/ असन्तुष्ट प्रदेशसभा सदस्यलाई मन्त्री दिएर सत्ता टिकाउने रणनीति ।

* भक्तपुरका पाँचवटा मिनरल वाटर कम्पनीको पानीमा दिसामा पाइने कोलिफर्म भेटियो/ कम्पनी सिल/ विक्रीवितरणमा रोक ।

* समयमा काम नसक्ने २ निर्माण सेवा कम्पनी कोशी प्रदेश सरकारको कालो सूचीमा/ पछिल्लो १ वर्षमा १८ सडक पुलको निर्माण सम्पन्न ।

* उदयपुरको चौदण्डीगढी नगरपालिकामा सडक कालोपत्रे योजनामा बजेटको दुरुपयोग/ मिलिमतोमा गुणस्तरहीन काम भएको स्थानीयको आरोप ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.