प्रदेश विशेषमा आज ,
* मधेशमा भयावह भएको खडेरीको प्रभाव पहाडमा पनि / पाल्पामा ४० प्रतिशत खेत बाँझै ।
* कीटाणु मिसिएको पानी बेच्ने चाँगुनारायणका उद्योगमा प्रशासनको ताला / थप पाँच उद्योगको नमुना परीक्षण हुँदै ।
* खोटाङ दिक्तेलका नगरप्रमुखको काठमाडौंमा सत्याग्रह/ स्थानीय कच्चा पदार्थ आफैले प्रयोग गर्न पाउनुपर्ने माग ।
* नेपालगञ्जको भेरी अस्पतालमा एन्टिरेबिज खोप अभाव / बाहिर महङ्गोमा किनेर लगाउनुपर्ने बाध्यता ।