प्रदेश विशेषमा आज,
* नेपाली कांग्रेस बागमतीमा विवाद / मुख्यमन्त्री लामालाई संसदीय दलको नेताबाट हटाउन अविश्वास प्रस्ताव दर्ता ।
* सुक्खाग्रस्त मधेशमा ५ सय बोरिङ गाड्ने प्रधानमन्त्री ओलीको घोषणा / जलसंकट न्यूनीकरण गर्न दीर्घकालीन योजना ल्याउने आश्वासन ।
* लुम्बिनीका मुख्यमन्त्री आचार्यको एक वर्षे कार्यकाल पूरा / संघीयताको मर्मअनुसार काम गरेको दाबी ।
* रूकुम पूर्वको सदरमुकाम रूकुमकोट नै कायम / विवाद निरूपणपछि विकासले फड्को मार्ने अपेक्षा ।