प्रदेश विशेषमा आज,
* सुक्खा प्रभावित मधेश प्रदेश विपद् संकटग्रस्त क्षेत्र घोषणा / मुहान सुक्दा खानेपानी र सिँचाइको चरम अभाव ।
* कञ्चनपुरको दोधाराचाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह निर्माणस्थलको सफाइ सुरु / १ हजार ७ सय ५ वटा रूख हटाइयो ।
* तातोपानी नाका हुँदै दश वर्षपछि कैलाश मानसरोवर जाँदै तीर्थयात्री / दैनिक ३ देखि ६ सय जना आउजाउ गर्दै ।
* लुम्बिनी प्रदेश सरकारको साढे ६ अर्ब रुपैयाँ विकास बजेट फ्रिज / समयमै कार्यविधि नबन्नु मुख्य कारण ।