प्रदेश विशेषमा आज,
* बागमती प्रदेश सरकार राजस्व संकलनमा लक्ष्यको नजिक / गत आर्थिक वर्षमा ६० अर्ब ७४ करोड ७५ लाख सरकारी कोषमा दाखिला ।
* किसानलाई अनुदानमा टनेल दिने तीनै तहका सरकारको कार्यक्रम उपयोगी / प्युठानका अधिकांश किसान टनेल खेतीतर्फ ।
* किमाथाङ्का राष्ट्रिय महत्वको नाका भएको उर्जामन्त्री खड्काको भनाइ / सडक सञ्जाल जोडिएसँगै त्रिदेशीय सम्वन्ध थप मजबुत हुने ।
* पोखरा आसपासका वन क्षेत्रमा बर्ड हाइकिङको आकर्षण उच्च/ पर्यापर्यटनका लागि सरकारी तदारुकता आवश्यक ।