प्रदेश विशेषमा आज,
* हेटौंडा उपमहानगरका जनप्रतिनिधि नै प्रशासनविरुद्ध आन्दोलनमा / सुरक्षा दिन नसकेको गुनासो ।
* सूर्यविनायक धुलिखेल सडक विस्तार सुस्त / साँगा–धुलिखेल खण्डमा काम नै रोकियो ।
* पाल्पामा अर्गानिक तरकारी खेती गर्ने किसान बढे / बजार सहज भए पनि प्राविधिक सहयोग भने भएन ।
* सुनसरीको इटहरी बसपार्क सञ्चालनमा आएन / भुक्तानी नपाएको ठकेदारद्वारा हस्तान्तरणमा अलमल ।