Pradesh Bishesh | प्रदेश विशेष, ३० असार २०८२

असार ३०, २०८२ |कान्तिपुर टीभी संवाददाता
Pradesh Bishesh | प्रदेश विशेष, ३० असार २०८२

प्रदेश विशेषमा आज,

* कञ्चनपुरका स्थानीय तहलाई छाउगोठ भत्काउन जिल्ला प्रशासन कार्यालयको निर्देशन / सामाजिक जागरणका लागि समन्वय गरिने ।

* विपक्षी दलको बहिस्कारकै बीच मधेश प्रदेशको बजेट पारित / अर्थमन्त्रीले राजीनामा दिनुपर्ने विपक्षीको माग ।

* बाँकेका तीन गाउँपालिकाका बासिन्दा ज्यान जोखिममा राखेर खेतीकिसानी गर्दै / तटीय क्षेत्रका बासिन्दाको सुरक्षाप्रति सरकारको बेवास्ता।

* मोरङमा प्राकृतिक पुनरोत्पादन कार्यक्रम अन्तर्गत ६ हेक्टरमा रुख रोपियो/तीन लाख ५१ हजार विरुवा वितरण ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.