Kantipur Samachar | कान्तिपुर समाचार, २८ असार २०८२

असार २८, २०८२ |कान्तिपुर टीभी संवाददाता
Kantipur Samachar | कान्तिपुर समाचार, २८ असार २०८२

आजका मुख्य समाचार,

* मूल मुद्दामा प्रवेश नै नगरी बित्यो केपी ओली नेतृत्वको सरकारको एक वर्ष / सुशासन र सेवा प्रवाह नारामै सीमित / अर्थतन्त्रमा पनि अपेक्षित सुधार भएन ।

* बारा फेटाका तत्मा समुदायका बालिका गरिबीका कारण विद्यालय छाड्न बाध्य / अर्काको घरखेतमा काम गर्दै परिवारको खर्च जोहो / बालविवाह जस्ता सामाजिक समस्या कायमै ।

* रेडियो कान्तिपुर दीर्घ साधना सम्मान शम्भुजित बास्कोटालाई / पिपुल्स च्वाइस अवार्डबाट सुशान्त केसी र इन्द्रकला राई सम्मानित / कुम: सागर एन्ड द ख्वप बन्यो उत्कृष्ट ब्यान्ड ।

* दुग्ध किसानले फेरि पाउन छाडे भुक्तानी / दुग्ध विकास संस्थानले झण्डै एक अर्ब भुक्तानी रोक्यो / निजी डेरीले पनि तिरेनन् २ अर्ब ।

* विम्बल्डन महिला एकलतर्फको उपाधिका लागि केहीबेरमा अमाण्डा अनिसिमोभा र इगा स्वान्तेक भिड्दै / पहिलो पटक विम्बल्डन जित्ने दुवै खेलाडीको लक्ष्य ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.