प्रदेश विशेषमा आज,
* काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोडको बजेट / शिक्षा, स्वास्थ्य, सम्पदा र उत्पादनमा जोड ।
* मधेश प्रदेशमा हालसम्मकै उच्च बजेट खर्च / असारमा ह्वात्तै खर्च बढ्दा विकासे अड्डामा होहल्ला र कुटपिट ।
* डडेलधुराका ४५ भन्दाबढी गाउँ पहिरोको उच्च जोखिममा / आलितालका ३५ परिवारको पाँच वर्षदेखि जंगलमा बास ।
* आदिकवि भानुभक्त आचार्यको २१२ औं जन्मजयन्ती/ तनहुँको चुँदी रम्घास्थित जन्मघर खण्डहर बन्दै ।