Kantipur Samachar | कान्तिपुर समाचार, २९ असार २०८२

असार २९, २०८२ |कान्तिपुर टीभी संवाददाता
Kantipur Samachar | कान्तिपुर समाचार, २९ असार २०८२

आजका मुख्य समाचार,

* अमानवीय कुप्रथा भोग्न महिलाहरु अहिले पनि बाध्य / कञ्चनपुरकी कमला दमाईँको छाउगोठमा सर्पले टोकेर मृत्यु / कुरीति घोषणाको २ दशक बित्दा पनि अन्त्य भएन छाउपडी ।

* सामान्य प्रशासनमन्त्री गुप्ताको घुस लेनदेन प्रकरण छानविन गर्न सांसदको माग / सरकारको सुशासनको प्रतिबद्धतामाथि नै प्रश्न / विपक्षीले मागे प्रधानमन्त्रीको जवाफ ।

* कान्तिपुर टेलिभिजन २३औँ वर्षमा प्रवेश / निष्पक्षता, विधिको शासन र अधिकारका लागि निरन्तर खबरदारीको प्रतिबद्धता / आफ्नो भूमिकामा नडगमगाउन नागरिक अगुवाको सुझाव ।

* इजरायलले गत महिना गरेको हवाई आक्रमणमा इरानका राष्ट्रपति घाइते भएको खुलासा / इजरायलले आफ्नो हत्या प्रयास गरे पनि असफल भएको राष्ट्रपति मसूदको दाबी ।

* साफ अन्डर-ट्वेन्टी महिला च्याम्पियनसिपमा नेपाल र आयोजक बंगलादेशबीचको खेल जारी / नेपाल २-शून्यले पछाडी ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.