प्रदेश विशेषमा आज,
* बाराको फेटामा बस्ने तत्मा समुदायका बालिकामा विद्यालय छाड्ने प्रवृत्ति / गरिबीले अर्काको घरमा काम गर्न बाध्य ।
* जग्गा र रकम जुटे पनि राजर्षि जनक विश्वविद्यालयको भवन निर्माण अलपत्र/ राजनीतिक विवाद मुख्य कारण ।
* बाँकेको राप्ती नदी तटीय क्षेत्रमा अस्थायी तटबन्ध बनाउन सुरु/ २ सय कामदारले चार दिनमा तयार पार्ने ।
* प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट लाभ लिन मापदण्ड बाधक/ सहकारी र समूहमा आवद्ध नभएका किसान थप समस्यामा ।