प्रदेश विशेषमा आज,
* मधेश प्रदेश सुक्खाग्रस्त क्षेत्र घोषणा / किसानलाई राहत प्याकेज घोषणा गर्न संघीय सरकारलाई आग्रह गरिने ।
* युनेस्कोले विश्व सम्पदास्थल लुम्बिनीलाई सम्भावित खतराको सूचीबाट हटायो / अवलोकनका लागि विज्ञ टोली नेपाल आउँदै ।
* गृहिणी महिलालाई आयआर्जनमा जोड्दै बुटवल उपमहानगर / बीउ पुँजी दिएर उद्यमी बनाउने योजना ।
* सघन शहरी तथा भवन निर्माण आयोजनामा धनुकटाको सक्रियता / वर्षौं अलपत्र स्वास्थ्य भवन निर्माण सम्पन्न ।