प्रदेश विशेषमा आज,
* रसुवागढीको बाढीमा बर्दियाको बारबर्दियाका पाँच जना बेपत्ता / खोजी गरिदिन पीडित परिवारको बिलौना ।
* गहुँ उत्पादनमा आत्मनिर्भर बन्दै गएको सरकारको दाबी / फ्लोर मिलहरू भने गुणस्तर नपुगेको भन्दै भारतबाट अर्बौंको गहुँ ल्याउँदै।
* सञ्चालनको डेढ वर्षमै मदनभण्डारी राजमार्गको उदयपुर खण्डमा दुर्घटना दर उच्च / एक वर्षमा ३२ जनाको मृत्यु ।
* काभ्रेको धुलिखेल नगरपालिकामा दुई दिने रोजगार मेला सुरु / एक सय जनालाई रोजगारी दिने तयारी ।