Pradesh Bishesh | प्रदेश विशेष, २५ असार २०८२

असार २५, २०८२ |कान्तिपुर टीभी संवाददाता
Pradesh Bishesh | प्रदेश विशेष, २५ असार २०८२

प्रदेश विशेषमा आज,

* बजेट तथा नीति कार्यक्रम ल्याउनेबारे धरान उपमहानगरको विवाद कायमै / बजेट शून्यताको स्थिति आउने जोखिम ।

* म्याग्दीमा पहिरोमा पुरिएर बाबुको मृत्यु छोरा बेपत्ता / बागलुङको जैमिनीमा बाढीले लघु जलविद्युत बगायो ।

* नक्कली स्टिकर टाँसेर भारतबाट खुकुरी चुरोटमा तस्करी/ राजस्व सुरक्षामाथि नै गम्भीर प्रश्न ।

* भाडा प्रयोजनमा सम्झौता गरी दाङको सहकारीले अर्कैको नामा गर्‍यो बिक्री / जग्गाधनी मुलजिताको उठिबास ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.