Pradesh Bishesh | प्रदेश विशेष, १८ असार २०८२

असार १८, २०८२ |कान्तिपुर टीभी संवाददाता
Pradesh Bishesh | प्रदेश विशेष, १८ असार २०८२

प्रदेश विशेषमा आज,

* सुदूरपश्चिम सरकारको बजेट प्रदेशसभाबाट सर्वसम्मत पारित/ छलफलमा सत्तापक्षबाटै बजेटको चर्को आलोचना ।

* नागरिकका मुद्दाभन्दा फजुल खर्चमा मधेश प्रदेश सभाको ध्यान/ आफ्नो स्वामित्वमै नभएको जग्गामा करोडौं लगानी ।

* जुम्लाको बागवानी अनुसन्धान केन्द्रमा कर्मचारी अभाव / वैज्ञानिक र प्राविधिक नहुँदा अनुसन्धान प्रभावकारी भएन ।

* रूपन्देहीमा १२ कक्षा दिएर बसेका विद्यार्थीलाई होटल म्यानेजमेन्ट तालिम / सीप सिक्न चाहने युवालाई प्रत्यक्ष लाभ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.