Pradesh Bishesh | प्रदेश विशेष, १६ असार २०८२

असार १६, २०८२ |कान्तिपुर टीभी संवाददाता
Pradesh Bishesh | प्रदेश विशेष, १६ असार २०८२

प्रदेश विशेषमा आज,

* सुदूरपश्चिम प्रदेशमा अत्यधिक वर्षा हुँदा कैलाली र कञ्चनपुरका बस्ती डुबानमा / धनगढीका विद्यालय बन्द ।

* काभ्रे विपद् व्यवस्थापन समितिले स्थानीय तहसँग मिलेर काम गर्ने / बीपी राजमार्ग सुधारमा भने बेवास्ता ।

* मधेश प्रदेशमा सरकारी कोषको दूरुपयोग / राजनीतिक दलको पार्टी कार्यालय भवन बनाउन लाखौं खर्च ।

* महेन्द्रनारायण निधी आवास कार्यक्रममा अनियमितता/ असहाय र विपन्नका नाममा पहुँचवालाको रजाइँ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.