Pradesh Bishesh | प्रदेश विशेष, १७ असार २०८२

असार १७, २०८२ |कान्तिपुर टीभी संवाददाता
Pradesh Bishesh | प्रदेश विशेष, १७ असार २०८२

प्रदेश विशेषमा आज,

* बागमती प्रदेशमा अझै सुरु हुन सकेन बजेटमाथिको छलफल / सत्तारुढ सांसदकै असन्तुष्टि मुख्य कारण ।

* मुख्य विपक्षी माओवादी केन्द्रद्वारा लुम्बिनी प्रदेश सभा बहिस्कार / सरकारलाई दिएको समर्थन फिर्ता लिएर लोसपा विपक्षी बेन्चमा ।

* एसईईमा उत्कृष्ट नतिजा ल्याएको सल्यानको जनज्योति माविमा विद्यार्थीको चाप / दुर्गमका अभिभावको विश्वास जित्दै ।

* अछाम सदरमुकाम मंगलसेन बजारको मुख्य सडकमा गरे स्थानीयले रोपाइँ / सडक हिलाम्य भएर यात्रा कष्टकर भएको आरोप ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.