प्रदेश विशेषमा आज,
* झापामा असार १५ मा तामझाम हुँदा किसानलाई मलबीउकै अभाव / पानी नपरेपछि पाल्पामा १५ प्रतिशत मात्रै रोपाइँ ।
* राष्ट्रिय धान दिवस देशभर मनाइयो / "धान बालीमा सघनता, खाद्यसुरक्षा र आत्मनिर्भरता’ नारा ।
* पोखरामा हिलो खेल्दै रमाए पर्यटक / अफ सिजनमा पर्यटक तान्ने माध्यम बन्यो रोपाइँ महोत्सव ।
* लुम्बिनी प्रदेश सरकारद्वारा सडक गुरु योजना तयार / प्राथमिकतामा भूगोल, जनसंङ्ख्या र कृषि सडक ।