प्रदेश विशेषमा आज,
* कानुन बनेको चार वर्षपछि धुलिखेलमा पारमाणविक केन्द्र निर्माणको तयारी / रेडियोधर्मी पदार्थको अनुसन्धान हुने ।
* मधेश प्रदेशको बजेटको चौतर्फी आलोचना/ वितरणमुखी भएको सत्तारुढ दलकै आरोप ।
* भक्तपुरको गुण्डुमा जग्गा प्लटिङले डुबानको जोखिम / भिरालो जमिन नखन्न प्रशासनको निर्देशन ।
* कर्णालीका प्रदेशसभा सदस्यले लिए एआईसम्बन्धी तालिम / आधुनिक प्रविधिसँग अभ्यस्त गराउन उपयोगी ।