Pradesh Bishesh | प्रदेश विशेष, १३ असार २०८२

असार १३, २०८२ |कान्तिपुर टीभी संवाददाता
Pradesh Bishesh | प्रदेश विशेष, १३ असार २०८२

प्रदेश विशेषमा आज,

* बारा र रौतहटमा बाटो नै भएको ठाउँमा झोलुङ्गे पुल / बजेट सक्ने हतारोमा बनेका संरचनाको औचित्यमै प्रश्न ।

* कर्णाली प्रशासनिक पुर्नसंरचना समितिले प्रतिवेदन बुझायो / छिट्टै कार्यान्वयनमा लैजाने मुख्यमन्त्री कँडेलको प्रतिवद्धता ।

* झापाका ५० प्रतिशत चिया बगानमा लुपर क्याटरपिलर किराको प्रकोप / विषादीले पनि गरेन काम ।

* माथिल्लो तामाकोशी जलविद्युत आयोजना पूर्ण क्षमतामा सञ्चालन / पहिरोले क्षति गरेका पोखरी मर्मत ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.