Pradesh Bishesh | प्रदेश विशेष, १२ असार २०८२

असार १२, २०८२ |कान्तिपुर टीभी संवाददाता
Pradesh Bishesh | प्रदेश विशेष, १२ असार २०८२

प्रदेश विशेषमा आज,

* सुदूरपश्चिम साक्षर प्रदेश घोषणा / अबको शिक्षा सूचना-प्रविधिमैत्री हुनुपर्नेमा मुख्यमन्त्री शाहको जोड ।

* रूपन्देही सैनामैनामा बाच्छीमात्रै जन्माउने प्रविधिमा किसानको पहुँच / नश्ल सुधारमा ठूलो फड्को ।

* सप्तरीमा भूमि र मालपोतसम्बन्धी कागजात व्यवस्थापन प्रणाली कमजोर / जग्गाधनीलाई आफ्नै कागज खोज्नसमेत सास्ती ।

* हेटौडा-काठमाडौं जोड्ने कुलेखानी-सिस्नेरी सडकखण्डको स्तरोन्नती सम्पन्न / यात्रा सहज ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.