प्रदेश विशेषमा आज,
* आगामी आर्थिक वर्षको बजेटसँग विराटनगरबासी असन्तुष्ट / आधारभूत आवश्यकतालाई प्राथमिकता नदिएको गुनासो ।
* डुबानपीडितका लागि बाँकेको डुडुवा गाउँपालिकाले बनायो ५ शय्याको अस्पताल / नेपालगञ्ज धाउनु नपर्ने ।
* रैथाने बालीलाई प्रवर्द्धन गर्दै पाल्लाको रम्भा गाउँपालिका / कोदो रोपाइँ महोत्सव आयोजना ।
* नौमती बाजा संरक्षणमा सल्यानका स्थानीय तह / महिला र विद्यार्थीलाई तालिमसँगै आयआर्जन ।