प्रदेश विशेषमा आज,
* पैसा तिरेर पनि जग्गा आफ्नो नाममा पास नभएपछि धनुषाको चिरैयाका २० घरपरिवारको बिचल्ली / स्थानीय सरकारसँग हारगुहार ।
* विभिन्न स्थानीय तहद्वारा आगामी वर्षको बजेट सार्वजनिक / कृषि र रोजगारी प्राथमिकतामा ।
* कोशी प्रदेशसभामा बजेटमाथिको छलफल जारी / गण्डकीका प्रदेशसभा सदस्यले रोस्ट्रम मै च्याते बजेट पुस्तिका ।
* रामेछापमा निर्माण व्यवसायीको लापरवाहीले पक्की पुल भत्किएको स्थानीयको आरोप/ भुक्तानी लिएर पनि काम नगरेको दाबी ।