प्रदेश विशेषमा आज,
* इलामको रोङमा ७२ अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण/ समस्या झेल्दै आएका स्थानीय दंग ।
* लुम्बिनीमा मनाइयो अन्तर्राष्ट्रिय योग दिवस/ स्वस्थ र सकारात्मक जीवन बाँच्न योगको भूमिका महत्वपूर्ण ।
* जुम्लाको पातारासीस्थित ऋणमोक्ष मावि बन्यो प्रविधिमैत्री/ विद्यालयमा अभिभावक र विद्यार्थीको आकर्षण ।
* दोलखामा भीर मौरीको मह उत्पादन ७० प्रतिशतले घट्यो / जलवायु परिवर्तन मुख्य कारण ।