प्रदेश विशेषमा आज,
* भरतपुर महानगरपालिकाको बजेट ५ अर्ब १९ करोड / राजश्व लक्ष्य नपुग्ने भएपछि आकार केही घट्यो ।
* पर्याप्त पानी नपरेपछि महोत्तरीका किसानले धानको ब्याड राख्नै पाएनन् / रोपाइँको समय नै घर्किने चिन्ता ।
* कृषियन्त्रको प्रयोगले झापाका किसानको लागत र समय घट्यो / प्रयोग विस्तारमा भने छैन प्रोत्साहन ।
* बर्दियाको संरक्षण क्षेत्रमा दुर्लभ वन्यजन्तु कृष्णसारको संख्या बढ्यो / एक वर्षमै ३१ वटा कृष्णसार थपिए ।