Pradesh Bishesh | प्रदेश विशेष, ६ असार २०८२

असार ६, २०८२ |कान्तिपुर टीभी संवाददाता
Pradesh Bishesh | प्रदेश विशेष, ६ असार २०८२

प्रदेश विशेषमा आज,

* काभ्रेको धुलिखेल नगरपालिकाले प्रदेश संरचनाबारे गरेको निर्णय आलोचित / अपरिपक्व निर्णय गर्नेलाई कारबाही माग ।

* लुम्बिनीको आगामी आर्थिक वर्षको बजेटमाथि छलफल अनिश्चित / बजेट निर्माण प्रक्रियामाथि सत्ता पक्षकै असन्तुष्टि ।

* करदाता सेवा कार्यालय खाँदबारीमा दर्ता २ सय ६५ जनाले मासिक विवरण बुझाएनन् / पान नम्बर निलम्बन ।

* पाल्पाको रिब्दीकोटमा प्राङ्गरिक मल उद्योग सञ्चालन / मलको प्रयोगले माटोको गुणस्तर सुधार हुने विश्वास ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.