Pradesh Bishesh | प्रदेश विशेष, ५ असार २०८२

असार ५, २०८२ |कान्तिपुर टीभी संवाददाता
Pradesh Bishesh | प्रदेश विशेष, ५ असार २०८२

प्रदेश विशेषमा आज,

* कर्णाली सरकारले मन्त्रालय र मातहतका निकायको पुनर्संरचना गर्ने / व्ययभार कम गर्दै समानुपातिक विकास गर्ने लक्ष्य ।

* सुदूरपश्चिमका उद्योगमन्त्री रामेश्वर चौधरीद्वारा राजीनामा दिन अस्वीकार/ अनियमिततामा संलग्न नभएको जिकिर ।

* दैलेखको जलजलेमा ठूलो परिमाणमा मिथेन ग्यास रहेको पुष्टि / देशलाई ५० वर्ष पुग्ने दाबी ।

* पूर्वाधारलाई प्राथमिकता दिएर स्थानीय तहहरु बजेट सार्वजनिक गर्दै / असार १० गतेभित्र पालिकाले बजेट ल्याइसक्नुपर्ने ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.