Pradesh Bishesh | प्रदेश विशेष, ४ असार २०८२

असार ४, २०८२ |कान्तिपुर टीभी संवाददाता
Pradesh Bishesh | प्रदेश विशेष, ४ असार २०८२

प्रदेश विशेषमा आज,

* झापाका किसानले पाएनन् चैते धानको समर्थन मूल्य / सरकारी बेवास्ताले भूसको भाउमा बेच्न बाध्य ।

* महोत्तरीको मटिहानी नगरपालिकाले ल्यायो ४४ करोडको बजेट / मखना खेतीलाई व्यावसायीकरण गर्न प्रोत्साहन ।

* कञ्चनपुरको पुनर्वासस्थित प्याराताल संरक्षण अभियान / १ करोड १० लाखमा तटबन्ध, माटो पटान र सभाहल निर्माण ।

* रूकुममा सडक कालोपत्रे गर्ने मजदुरलाई सास्ती / सुरक्षा सावधानीबिनै जोखिमपूर्ण काम गर्न बाध्य ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.