Kantipur Samachar | कान्तिपुर समाचार, ४ असार २०८२

असार ४, २०८२ |कान्तिपुर टीभी संवाददाता
Kantipur Samachar | कान्तिपुर समाचार, ४ असार २०८२

आजका मुख्य समाचार,

* भिजिट भिसामा जस्तै शैक्षिक भिसामा पनि मानव ओसापसार / अध्ययन अनुमतिपत्रमै लेनदेन / गन्तव्य मुलुकले प्रश्न उठाउन थालेपछि शिक्षा मन्त्रालयले थाल्यो अनुसन्धान ।

* कम्बोडियामा पक्राउ परेका मितेरी सहकारी ठगीका आरोपी ज्योतिबहादुर भण्डारी नेपाल ल्याइँदै / बयानपछि धनराज गुरुङको स्थिति स्पष्ट हुने / ज्योति गुरुङ भने अझै फरार ।

* निजामति विधेयकको कुलिङ पिरियडलाई लिएर सत्तारुढ दलबीच छलफल / राज्यव्यवस्था समितिका सभापतिसहित प्रमुख सचेतकहरु पनि बालुवाटारमा / कर्मचारीको चर्को दबाबपछि विधेयक अलपत्र ।

* इजरायल-इरान युद्धमा संलग्न हुने विषयमा अमेरिकी राष्ट्रपति ट्रम्प परामर्शमा / वाशिङ्टन प्रत्यक्ष स‌ंलग्न भए गतिलो जवाफ दिने तेहरानको चेतावनी ।

* एसियन कपमा छनोट हुने लक्ष्यका साथ नेपाली महिला फुटबल टिम अन्तिम तयारीमा / रक्षापङ्तिमा सुधार र गोल गर्ने क्षमता बढाउने प्रयास ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.